लूकाको सुसमाचार 4:28 - नेपाली नयाँ संशोधित संस्करण28 यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो कुरा सुनेर सभाघरका सबै मानिसहरू रिसले चुर भए। Viz kapitolaपवित्र बाइबल28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए। Viz kapitola |