Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:23 - नेपाली नयाँ संशोधित संस्करण

23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “नि:सन्‍देह, तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्‍नो सहरमा पनि गर’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब येशूले भन्‍नुभयो, “अब पक्‍का पनि तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ‘ए वैद्य! तिमी आफैंलाई निको पार।’ तिमीहरूले मलाई ‘कफर्नहुममा गरेजस्‍तै आफ्‍नै गाउँमा पनि अचम्‍मको काम गर’ भन्‍नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैंलाई निको पार। तिमीले आफ्नै शहरमा पनि त्यही गर।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “पक्‍कै तिमीहरूले मलाई यो दृष्‍टान्त भन्‍नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:23

Následuj nás:

Reklamy


Reklamy