Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:22 - नेपाली नयाँ संशोधित संस्करण

22 सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्‍केका कृपापूर्ण वचनमा छक्‍क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन्‌ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सबै मानिसहरूले उहाँको प्रशंसा गरे। अनुग्रहले भरिएको उहाँको कुरा सुनेर तिनीहरू छक्‍कै परे। “के यिनी योसेफकै छोरा होइनन् र?” तिनीहरूले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्‍क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:22

Následuj nás:

Reklamy


Reklamy