Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:2 - नेपाली नयाँ संशोधित संस्करण

2 र चालीस दिनसम्‍म उजाड-स्‍थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्‍त भएपछि उहाँ भोकाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँ शैतानले उहाँलाई चालीस दिनसम्‍म परीक्षामा पारेर पापमा फसाउन खोज्‍यो। ती चालीसै दिनसम्‍म येशूले केही पनि खानुभएको थिएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:2

Následuj nás:

Reklamy


Reklamy