लूकाको सुसमाचार 4:19 - नेपाली नयाँ संशोधित संस्करण19 र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ। Viz kapitolaपवित्र बाइबल19 अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ, भनिघोषणा गर्न पठाउनु भएकोहो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।” Viz kapitola |