लूकाको सुसमाचार 4:15 - नेपाली नयाँ संशोधित संस्करण15 उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल15 उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे। Viz kapitola |