Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:13 - नेपाली नयाँ संशोधित संस्करण

13 दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्‍म उहाँलाई छोड़ेर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्‍जेलसम्‍मको लागि छोडेर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:13

Následuj nás:

Reklamy


Reklamy