Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यो पनि लेखिएको छ, ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:11

Následuj nás:

Reklamy


Reklamy