लूकाको सुसमाचार 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 येशू पवित्र आत्माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्माले उहाँलाई उजाड-स्थानमा लैजानुभयो Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू पवित्र आत्माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्माले उहाँलाई उजाड-स्थानतिर लानुभयो। Viz kapitolaपवित्र बाइबल1 येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, Viz kapitola |