लूकाको सुसमाचार 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 यशैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसरी यशैया अगमवक्ताले धर्मशास्त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ! Viz kapitolaपवित्र बाइबल4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ। Viz kapitola |