लूकाको सुसमाचार 3:38 - नेपाली नयाँ संशोधित संस्करण38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्वरका छोरा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 केनानका एनोश, एनोशका शेत र शेतका पिता आदम थिए अनि आदमका पिता परमेश्वर हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल38 केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्वरका छोरा थिए। Viz kapitola |