Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:34 - नेपाली नयाँ संशोधित संस्करण

34 यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 यहूदाका याकूब, याकूबका इसहाक, इसहाकका अब्राहाम, अब्राहामका तेरह र तेरहका नाहोर थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:34

Následuj nás:

Reklamy


Reklamy