लूकाको सुसमाचार 3:32 - नेपाली नयाँ संशोधित संस्करण32 दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्मोन, सल्मोनका नहशोन, Viz kapitolaपवित्र बाइबल32 दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, Viz kapitola |