Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:23 - नेपाली नयाँ संशोधित संस्करण

23 येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 येशूले आफ्‍नो काम सुरु गर्नुहुँदा उहाँको उमेर तीस वर्ष जति भएको थियो। मानिसहरूले योसेफलाई नै उहाँका पिता भनी ठान्‍थे। योसेफका पिता एली थिए,

Viz kapitola kopírovat

पवित्र बाइबल

23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:23

Následuj nás:

Reklamy


Reklamy