लूकाको सुसमाचार 3:20 - नेपाली नयाँ संशोधित संस्करण20 यूहन्नालाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसो हुँदा हेरोदले यूहन्नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे। Viz kapitolaपवित्र बाइबल20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब यूहन्नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे। Viz kapitola |