लूकाको सुसमाचार 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 हन्नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्वरको वचन उजाड-स्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्नास र कैयाफा थिए। त्यति नै खेर उजाड-स्थानमा परमेश्वरले जकरियाका छोरा यूहन्नालाई प्रचार गर्ने आदेश दिनुभयो। Viz kapitolaपवित्र बाइबल2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब हन्नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। Viz kapitola |