Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसो हुँदा यूहन्‍नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्‍छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। हेर, उहाँले अन्‍न निफन्‍न हातमा नाङ्लो लिइसक्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:16

Následuj nás:

Reklamy


Reklamy