लूकाको सुसमाचार 3:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूलाई उनले भने, “सरकारले तोकेको भन्दा धेरै कर नउठाओ।” Viz kapitolaपवित्र बाइबल13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।” Viz kapitola |