लूकाको सुसमाचार 24:9 - नेपाली नयाँ संशोधित संस्करण9 अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 स्त्रीहरूले चिहानबाट फर्केर आफूले देखेका सबै कुरा एघार चेलाहरू र अरू सबै चेलाहरूलाई सुनाइदिए। Viz kapitolaपवित्र बाइबल9 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घट्नाहरू बारे तिनीहरूले भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने। Viz kapitola |