लूकाको सुसमाचार 24:7 - नेपाली नयाँ संशोधित संस्करण7 कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्नुभएको कुरालाई के तिमीहरूले सम्झेका छैनौ?” Viz kapitolaपवित्र बाइबल7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ” Viz kapitola |