लूकाको सुसमाचार 24:53 - नेपाली नयाँ संशोधित संस्करण53 अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तिनीहरू सधैँ मन्दिरमा भेला हुन्थे र परमेश्वरलाई स्तुति चढाउँथे। Viz kapitolaपवित्र बाइबल53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे। Viz kapitola |