Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:49 - नेपाली नयाँ संशोधित संस्करण

49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्‍यो शक्तिले नभरिएसम्‍म यही सहरमा नै पर्खेर बसिरहो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:49

Následuj nás:

Reklamy


Reklamy