लूकाको सुसमाचार 24:36 - नेपाली नयाँ संशोधित संस्करण36 तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” Viz kapitolaपवित्र बाइबल36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” Viz kapitola |