लूकाको सुसमाचार 24:31 - नेपाली नयाँ संशोधित संस्करण31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्यति नै खेर उहाँ अदृश्य हुनुभयो अनि तिनीहरूले आपसमा यस्तो कुरा गरे, Viz kapitolaपवित्र बाइबल31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो। Viz kapitola |