लूकाको सुसमाचार 24:30 - नेपाली नयाँ संशोधित संस्करण30 जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 खान बस्नुहुँदा उहाँले रोटी लिएर धन्यवाद चढाउनुभयो अनि रोटी भाँचेर तिनीहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल30 येशू जब मेचमा उनीहरूसँग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो। Viz kapitola |