लूकाको सुसमाचार 24:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 इम्माउस गाउँको नजिकै आइपुग्दा येशूचाहिँ अझै अघिअघि जान खोज्नुभयो। Viz kapitolaपवित्र बाइबल28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो। Viz kapitola |