लूकाको सुसमाचार 24:26 - नेपाली नयाँ संशोधित संस्करण26 के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आदर र महिमा पाउनुभन्दा अघि ख्रीष्टले दु:ख भोग्नुपर्दैनथ्यो र?” Viz kapitolaपवित्र बाइबल26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 के ख्रीष्टले यी सबै कष्टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?” Viz kapitola |