लूकाको सुसमाचार 24:25 - नेपाली नयाँ संशोधित संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूले भन्नुभयो, “तिमीहरू त कस्ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्नसमेत तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ। Viz kapitolaपवित्र बाइबल25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ! Viz kapitola |