Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:21 - नेपाली नयाँ संशोधित संस्करण

21 इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उहाँले नै इस्राएलीहरूलाई छुट्‍कारा दिनुहुन्‍छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्‍ड्याइएको पनि आज तीन दिन भइसक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे। “यी सब घट्ना घटेको आज तेस्रो दिन हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:21

Následuj nás:

Reklamy


Reklamy