लूकाको सुसमाचार 24:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्न लाग्नुभयो। Viz kapitolaपवित्र बाइबल15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो। Viz kapitola |