लूकाको सुसमाचार 24:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर तिनीहरूले यी कुरा वाहियात हुन् भन्ठाने, र तिनीहरूले विश्वास गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर “तिमीहरूले भनेका कुरा त व्यर्थका हुन्!” भन्दै प्रेरितहरूले स्त्रीहरूका कुरा पत्याएनन्। Viz kapitolaपवित्र बाइबल11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो। Viz kapitola |