लूकाको सुसमाचार 24:1 - नेपाली नयाँ संशोधित संस्करण1 हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आइतबार बिहानै ती स्त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए। Viz kapitolaपवित्र बाइबल1 हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए। Viz kapitola |