लूकाको सुसमाचार 23:54 - नेपाली नयाँ संशोधित संस्करण54 त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो अनि विश्राम दिन सुरु हुन लागेको थियो। Viz kapitolaपवित्र बाइबल54 त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 यो तयारीको दिन थियो, र शब्बाथ सुरु हुनै लागेको थियो। Viz kapitola |