लूकाको सुसमाचार 23:49 - नेपाली नयाँ संशोधित संस्करण49 तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 उहाँलाई चिन्नेहरू अनि गालील क्षेत्रबाट आएका उहाँको भक्ति गर्ने स्त्रीहरूले टाढैबाट उभिएर यी सबै घटना हेरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल49 येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाढा़ थिए अनि हेरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 तर उहाँलाई चिन्नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए। Viz kapitola |