Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:44 - नेपाली नयाँ संशोधित संस्करण

44 प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले ढाक्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 मध्‍यदिन भएको थियो। त्‍यही समयदेखि तीन बजेसम्‍म देशभरि अँध्‍यारो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:44

Následuj nás:

Reklamy


Reklamy