लूकाको सुसमाचार 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।” Viz kapitolaपवित्र बाइबल4 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” Viz kapitola |