लूकाको सुसमाचार 23:31 - नेपाली नयाँ संशोधित संस्करण31 किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने, सुक्खा हुँदा के गर्लान्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 रूख हरियो हुँदा त यिनीहरूले यसो गर्छन् भने झन् रूख सुक्दा के गर्लान्?” Viz kapitolaपवित्र बाइबल31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?” Viz kapitola |