Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:30 - नेपाली नयाँ संशोधित संस्करण

30 तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्‌’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्‍न लाग्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यस बेला मानिसहरूले पहाडहरूलाई पनि ‘हामीमाथि खस्’ र डाँडाहरूलाई ‘हामीलाई पुर्‌’ भन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसपछि, “ ‘तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!” भन्‍नेछन्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:30

Následuj nás:

Reklamy


Reklamy