लूकाको सुसमाचार 23:3 - नेपाली नयाँ संशोधित संस्करण3 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल3 पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्नुभएझैँ हो,” येशूले भन्नुभयो। Viz kapitola |