लूकाको सुसमाचार 23:29 - नेपाली नयाँ संशोधित संस्करण29 किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्वास्नी मानिसहरू धन्यका हुन्’ भन्नेछन्। Viz kapitolaपवित्र बाइबल29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ Viz kapitola |