लूकाको सुसमाचार 23:27 - नेपाली नयाँ संशोधित संस्करण27 मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्वास्नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए। Viz kapitolaपवित्र बाइबल27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए। Viz kapitola |