Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:22 - नेपाली नयाँ संशोधित संस्करण

22 अनि तिनले तेस्रो पल्‍ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन्‌ र? मैले त यिनलाई मृत्‍युदण्‍ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 फेरि तेस्रोपल्‍ट पिलातसले तिनीहरूलाई भने, “किन? यिनले के अपराध गरेका छन् र? मैले त यिनमा मृत्‍युदण्‍ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। भइगयो, म यिनलाई कोर्रा लगाएर छोडिदिन्‍छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइनँ। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनले तेस्रो पल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:22

Následuj nás:

Reklamy


Reklamy