लूकाको सुसमाचार 23:19 - नेपाली नयाँ संशोधित संस्करण19 बारब्बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बारब्बाचाहिँ सहरमा उत्पात मच्चाएको र अरूको हत्या गरेको हुनाले झ्यालखानमा थुनिएको थियो। Viz kapitolaपवित्र बाइबल19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।) Viz kapitola |