लूकाको सुसमाचार 23:15 - नेपाली नयाँ संशोधित संस्करण15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हेरोदले पनि केही दोष नभेटेर यिनलाई हामीकहाँ नै फर्काइदिए। हेर्नुहोस्, यिनले मृत्युदण्ड पाउने कुनै अपराध गरेका छैनन्। Viz kapitolaपवित्र बाइबल15 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। Viz kapitola |