लूकाको सुसमाचार 22:71 - नेपाली नयाँ संशोधित संस्करण71 तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल71 उहाँको कुरा सुनेर तिनीहरूले भने, “अब यसको विरुद्धमा हामीलाई अरू कुनै प्रमाण चाहिएन। यसकै मुखबाट हामीले सुनिहाल्यौं!” Viz kapitolaपवित्र बाइबल71 तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण71 त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।” Viz kapitola |