लूकाको सुसमाचार 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्यो। Viz kapitolaपवित्र बाइबल7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो। Viz kapitola |