लूकाको सुसमाचार 22:65 - नेपाली नयाँ संशोधित संस्करण65 तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 यसरी तिनीहरूले उहाँको बेइज्जती गर्दै अनेक गाली गरे। Viz kapitolaपवित्र बाइबल65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने। Viz kapitola |