Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:64 - नेपाली नयाँ संशोधित संस्करण

64 उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 अनि उहाँका आँखा छोपिदिएर हिर्काउँदै सोधे, “लौ भन् त, तँलाई कसले हिर्कायो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:64

Následuj nás:

Reklamy


Reklamy