लूकाको सुसमाचार 22:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्क पक्राइदिने मौका खोज्न लाग्यो। Viz kapitolaपवित्र बाइबल6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो। Viz kapitola |