लूकाको सुसमाचार 22:56 - नेपाली नयाँ संशोधित संस्करण56 एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 एउटी नोकर्नीले पत्रुसलाई आगो तापिरहेको देखेर नियालेर हेर्दै भनी, “यी मान्छे पनि त येशूसँगै थिए।” Viz kapitolaपवित्र बाइबल56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” Viz kapitola |